नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत पपुवा न्युगिनीविरुद्ध छैठौ विकेट लिन सफल भएको छ । नेपालका लागि छैठौ विकेट सन्दीप लामिछानेले लिएका हुन । उनले २३ दशमलब १ ओभरमा छैठौ विकेट दिलाएका हन । यो सहित उनको खातामा ३ विकेट भएको छ । यस अघि सन्दीपले तेश्रो र चौथो विकेट विकेट लिएका थिए । पिएनजीको छैठौ विकेट झर्दा जम्मा ७९ रन मात्र रहेको छ ।
अर्को समाचार
नेपाललाई छैठौ सफलता, सन्दीपको खातामा ३ विकेट
अर्को समाचार
नेपाललाई आठौ सफलता, सन्दीपको खातामा ४ विकेट
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत पपुवा न्युगिनीविरुद्ध आठौ विकेट लिन सफल भएको छ । नेपालका लागि आठौ विकेट सन्दीप लामिछानेले लिएका हुन ।उनले २९ दशमलब ५ ओभरमा आठौ विकेट दिलाएका हन ।यो सहित उनको खातामा ४ विकेट भएको छ ।
यस अघि सन्दीपले तेश्रो र चौथो र छैठौ विकेट विकेट लिएका थिए । पिएनजीको आठौ विकेट झर्दा जम्मा ९३ रन मात्र रहेको छ ।
यस अघि सन्दीपले तेश्रो र चौथो र छैठौ विकेट विकेट लिएका थिए । पिएनजीको आठौ विकेट झर्दा जम्मा ९३ रन मात्र रहेको छ ।
ट्रेन्डिङ