नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत पपुवा न्युगिनीविरुद्ध सातौ विकेट लिन सफल भएको छ । नेपालका लागि सातौ विकेट कुसल मल्लले लिएका हुन । उनले २६ दशमलब ४ ओभरमा सातौ विकेट दिलाएका हन । पिएनजीको सातौ विकेट झर्दा जम्मा ८२ रन मात्र रहेको छ ।
अर्को समाचार
नेपाललाई सातौ सफलता, कुसल मल्लले लिए विकेट
अर्को समाचार
नेपाललाई सातौ सफलता , सातौ विकेट कुसल मल्लले लिए
नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्ध सातोै सफलता हात पारेकोछ । ३५ ओभरमा कुसल मल्लले नेपालका लागि पपुवान्युगिनीको सातौ विकेट लिन सफल भएका हुन । पीएनजीले सातौ विकेट झर्दा जम्मा १५७ रन बनाएको छ । उसलाई जितको लागि भने २९८ रन बनाउनु पर्ने छ ।
यो पनि पढौँ
ट्रेन्डिङ