शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लव र न्युरोड टिम एनआरटीबीच प्रतिष्पर्धा हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ।त्यस्तै एन्फा कम्प्लेक्समा मनाङ मस्र्याङ्दी क्लव र नेपाल पुलिस क्लवबीच खेल हुनेछ।
अर्को समाचार
ए डिभिजन लिगः आज तीन खेल हुने
अर्को समाचार
ए डिभिजन लिगः आज चार खेल
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।
खेलहरु दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन्। दिनको पहिलो खेल दिउँसो ३ बजेसंकटा क्लव र खुमलटार युथ क्लवबीच एन्फा कम्प्लेक्समा प्रतिस्र्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीचको खेल पनि दिउँसो तीन बजे नै शुरु हुनेछ भने तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच दिउँसो ३ बजेबाट नै शुरु हुनेछ।
यस्तै अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच हुनेछ।