आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पाँचौ सफलता हात लागेको छ ।
ललितनारायण राजवंशीले टोलीको लागि पाँचौ विकेट लिदै वेस्ट इन्डिज रोम्यान पावरलाई आउट गरे । उनले ४७ दशमलब १ ओभरमा रोम्यान पावरलाई २९ रनमा आउट गरेका हुन । वेस्ट इन्डिजले पाँचौ विकेट गुमाउँदा ३१० रन बनाएको छ ।