१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध छैठौ विकेट लिन सफल भएको छ । नेपालका लागि छैठौ विकेट सन्दीप लामिछानेले लिएका हुन । उनी आठौ ओभरमा बलिङ गर्न आएका हुन ।
यस चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो । ताजास्थीतमा माल्दिभ्सले १० ओभरमा ६ विकेट गुमाएर जम्मा ३२ रन बनाएको छ ।