नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई आठौं सफलता प्राप्त भएको छ। कुशल भुर्तेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन्। भुर्तेलले ३२ औं ओभरको अन्तिम बलमा नेदरल्यान्डका आर्यन दत्तलाई १० रनको स्कोरमा भिम सार्कीबाट क्याच गराउँदै पेभेलियन फर्काएका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेल नेपाल र नेदरल्यान्डबिच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेल नेपाल र नेदरल्यान्डबिच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ।