अमेरिकामा जारी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।
ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राती ९ :१५ बजेदेखि सुरु भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
यस अघि नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपालले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...