एसीसी पुरुष अन्डर-१९ एसिया कप :श्रीलंकाविरुद्धको खेलमा नेपाल पराजित
१४ मंसिर २०८१
•
२ मिनेट पाठ
एसीसी पुरुष अन्डर-१९ एसिया कप :श्रीलंकाविरुद्धको खेलमा नेपाल पराजित
<br>
एसीसी पुरुष अन्डर -१९ एसिया कपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल पराजित भएको छ।




युएईको शारजाह क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालश्रीलंकासंग ५५ रनले पराजित भएको हो । 

यस अघि नेपालले टस जितेर श्रीलंकालाई पहिलो ब्याटिङको निम्तो दिएपछि श्रीलंकाले निर्धारीत ५० ओभरमा सबै  विकेट गुमाएर  २३३ रन बनाए थियो। जवाफमा जितको लागि २३४ रन पछ्याएको नेपालले ४६ दशमलब २ ओभरमा १७८ रन बनाउँदा सबै विकेट गुमायो र खेल ५५ रनले हार्न पुगेको हो ।

नेपालका लागि ओपनर मयन यादवले सबैभन्दा वढि ६२ रन बनाए। उनले  ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए ।अर्का ओपनर आकाश त्रिपाठीले ३३ बलमा १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२ तथा नरेन साउदले १६ रन जोडे ।

श्रीलंकाका लागि सबैभन्दा वढि प्रवीण मनिषाले ३ विकेट लिए। त्यसैगरी विहास थेवमिका र कुगादास मथुलनले समान २ विकेट लिए।

श्रीलंकाको पालोमा शरुजन षणमुगनाथनले  ६२ तथा लकविन अबेसिङ्घेले ५० रन बनाए। नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यसै गरी  युवराज खत्रीले २ तथा  हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए।

नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ।समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ।

एसिसीको आयोजनामा भइरहेको  प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाएका छन्। प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्।समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन्।फाइनल मंसिर २३ गते हुनेछ। 
अर्को समाचार
एसीसी यू–१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग खेल्दै
१६ मंसिर २०८१
•
१ मिनेट पाठ
एसीसी यू–१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग खेल्दै
एसीसी यू–१९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।  दुबईमा जारी प्रतियोगितामा नेपालले बंगलादेशसँग नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्ने तालिका छ।




पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल आज जित्नै पर्ने दबाबसहित मैदान ओर्लिने छ। शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो।

साविक विजेता बंगलादेशसँग खेल्न लागेको नेपालका लागि आजको प्रतिष्पर्धा निकै कडा हुने अनुमान छ। अघिल्लो सिजनको फाइनलमा बंगलादेशले  यूएईलाई हराएर उपाधि आफ्नो पारेको थियो। नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।  
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस