जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार (आज) हुने पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ।
जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो। लगातार दुई खेल हारेको लुम्बिनी आज पहिलो जितको खोजीमा छ।
लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।
सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो।