नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको थियो।
जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको छ। जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए। जारी एनपीएलमा जनकपुरले तीन खेल जितेको छ। उता लुम्बिनी भने अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन।