आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी नेदरल्यान्डससँगको खेलमा नेपाललाई पाचौँ सफलता हात लागेको छ। स्पिनर ललित राजवंशील व्यक्तिगत दोस्रो विकेट निकाल्दा नेपाललाई पाँचौ सफलता हात लागेको हो।
३३ औँ ओभरको पाँचौँ बलमा ललितले ३४ बलमा २७ रन जोडेका ज्याच लायन क्याचेटको विकेट लिएका हुन्। यसअघि ललितले नै नेदरल्यान्डस्का कप्तान स्कट एडवार्डस्को विकेट दिलाएका थिए।
अहिले ३५ ओभरको खेल सकिदा नेदरल्यान्ड्स पाँच विकेट गुमाएर १५० रनमा खेलिरहेको छ।