मलेसियामा भएको खेलमा फाइनलमा नेपालले पाएको ११४ रन झिनो लक्ष्य भेट्टाउन निकै संघर्ष गर्नुपरेको थियो। २९ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै जित दिलाएका थिए।
वानडे र टी–२० आई दुवै फरम्याटको बलर वरियतामा ललित राजवंशी नेपालका तर्फबाट सबैभन्दा माथि छन्। वानडेमा ललितले ५ स्थान सुधार गरेर ४८ औँ स्थानमा पुग्दा सन्दीप लामिछानेले एक स्थान सुधारेर ५४ औँ स्थानमा पुग...
पाँचौँ विकेट गुम्दा नेपालले १४२ रन मात्रै जोडेको छ। यसअघि ओपनरद्वय कुशल भुर्तेल, अनिल साह, कप्तान रोहित पौडेल र भीम सार्कीको विकेट नेपालले गुमाइसकेको छ।
पछिल्लोपल्ट हङकङमा भएको पपुवा न्युगिनीलाई ८५ रनले हराउँदा उनले ५९ रनको योगदान दिएका थिए। त्यसयता भने कुशलले त्यस्तो प्रदर्शन देखाउन सकेका थिएनन्। तर, पपुवा न्युगिनीसँग भन्दा खुलेर खेलेका उनी अमेरिकावि...