काठमाडौं- एक दिवसीय विश्वकप छनौट खेल्न न्युजिल्यान्ड गएका नेपाली टोलीलले सान्त्वना जित हात पारेको छ।
९ औं स्थानको लागि भएको खेलमा नेपालले युगान्डालाई १ सय ६० रनले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको नेपालले २ बल अगावै सबै विकेट गुमाएर २ सय ४० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको युगान्डाले ३६.३ ओभरमा सबै विकेट गुमाएर ८० रनमात्र जोड्न सक्यो।
नेपालका लागि पृथु बास्कोटाले सर्वाधिक ५९ रन बनाए। त्यस्तै शरद भेषाकवर ४१, विनोद भण्डारी ३५ र कप्तान पारस खड्काले ३० रन बनाए।