# All Nepal Football Association (ANFA)
एन्फा यु -१६ युथ लिग शुक्रबारबाट
खेल
Clock २० असार २०८२ | २ मिनेट पाठ
एन्फा यु -१६ युथ लिग शुक्रबारबाट
किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रबारबाट सुरु हुने भएको छ।
Whatsapp
पुसदेखि ‘ए’ डिभिजन लिग
खेल
Clock २७ वैशाख २०८२ | ३ मिनेट पाठ
पुसदेखि ‘ए’ डिभिजन लिग
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७९ सालदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग यस वर्ष पुसदेखि नै सुरु गर्ने भएको छ।
Whatsapp
नयाँ बस्तीको पहिलो विजय
खेल
Clock २६ चैत्र २०८१ | १ मिनेट पाठ
नयाँ बस्तीको पहिलो विजय
सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबार नयाँ बस्ती युवा क्लबले पहिलो जित निकालेको छ।
Whatsapp
एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै
खेल
Clock ०७ कार्तिक २०८१ | १ मिनेट पाठ
एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै
नेपालले सन् १९९८ देखि एएफसी यु–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै आएको छ। तर, नेपालले पाँच पटक सहभागिता जनाउँदा एक पटक मात्रै छनोट चरण पार गर्न सफल भएको छ।
Whatsapp
न्यौपाने अन्तरिम प्रशिक्षक
खेल
Clock ०६ कार्तिक २०८१ | २ मिनेट पाठ
न्यौपाने अन्तरिम प्रशिक्षक
नेपाली राष्ट्रिय टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस