चम्किलो ग्रह शुक्रले वर्षालाई प्रेरित गर्छ। सूर्यको प्रकाशले चम्किने यो ग्रह सूर्यसाथ सङ्गम गर्नाले वा अस्त भएर पुनः उदित हुँदा बुद्धिमान जन यस शुक्रको अनेकौं प्रकारले स्तुति गर्छन्।
झन्डै डेढ दशक लामो पत्रकारिताको दौरानमा थुप्रै समाचार लेखियो। केके लेखियो, याद हुन पनि छाडिसके। तर ती लेखिएका समाचारभन्दा नलेखिएका केही समाचार अझै प्यारा बनेर स्मृतिमा बसेका छन्।