# Khelkud
प्राज्ना र अन्शुलाई स्वर्ण
खेल
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
प्राज्ना र अन्शुलाई स्वर्ण
काठमाडौं महानगरपालिका–१७ की प्राज्ना महर्जन र वडा–११ की अन्शु खनालले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसमा शनिबार स्वर्ण जितेका छन्।
Whatsapp
निब्स बास्केटबल शुक्रबारदेखि
खेल
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
निब्स बास्केटबल शुक्रबारदेखि
नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ।
Whatsapp
मधेसलाई छात्र क्रिकेट उपाधि
खेल
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
मधेसलाई छात्र क्रिकेट उपाधि
मधेस प्रदेशले बिहीबार यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत छात्र क्रिकेटको उपाधि जितेको छ।
Whatsapp
विश्वकप २०२६ मा ब्राजिलको स्थान सुरक्षित
खेल
Clock २९ जेष्ठ २०८२ | ३ मिनेट पाठ
विश्वकप २०२६ मा ब्राजिलको स्थान सुरक्षित
भिनिसियस जुनियरको गोलले ब्राजिललाई विश्वकप २०२६ मा स्थान सुरक्षित गराएसँगै मुख्य प्रशिक्षक कार्लोस एन्सेलोट्टीका लागि पनि घरेलु मैदानको डेब्यु सुखद बन्यो।
Whatsapp
काठमाडौं २५ किमी रेसमा जुलियस र सन्तोषी च्याम्पियन
खेल
Clock २५ जेष्ठ २०८२ | २ मिनेट पाठ
काठमाडौं २५ किमी रेसमा जुलियस र सन्तोषी च्याम्पियन
नेपालकी धाविका सन्तोषी श्रेष्ठ र केन्याका जुलियस म्युरुकी शनिबार नेपाल हेरिटेज २५ किलोमिटर रेसको च्याम्पियन भएका छन्।
Whatsapp
‘खेलाडीको भविष्यमाथि खेलबाड गरियो’
खेल
Clock २३ जेष्ठ २०८२ | ३ मिनेट पाठ
‘खेलाडीको भविष्यमाथि खेलबाड गरियो’
राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघ (एनडब्लुएफ) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको नाममा देशको कानुनविपरीत रहेको एक समूहले खेलाडीको भविष्यमाथि खेलिरहेको आरोप लगाएको छ।
Whatsapp
‘खेलकुदमन्त्रीले निरूत्साहित गरे’
खेल
Clock २२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
‘खेलकुदमन्त्रीले निरूत्साहित गरे’
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक हमालसहित पाँच उसुका खेलाडीले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफूहरूलाई खेले खेल नखेले नखेल भन्दै निरुत्साहित गरेको आरोप लगाएका छन् ।
Whatsapp
यो सुरुआत हो, अझै धेरै गर्न बाँकी छ: एरिका
खेल
Clock २१ जेष्ठ २०८२ | ३ मिनेट पाठ
यो सुरुआत हो, अझै धेरै गर्न बाँकी छ: एरिका
नेपाली खेलकुदमा अर्को ऐतिहासिक सफलता दिलाएकी करातेकी एरिका गुरुङले यो सुरुआत मात्रै रहेको र अझै धेरै गर्न बाँकी रहेको बताएकी छन्।
Whatsapp
कीर्तिमानी धावक मानन्धर सम्मानित
खेल
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
कीर्तिमानी धावक मानन्धर सम्मानित
कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर मंगलबार सम्मानित भएका छन्।
Whatsapp
लाङटाङ ट्रेल रनकाे तयारी पूरा
खेल
Clock १९ जेष्ठ २०८२ | २ मिनेट पाठ
लाङटाङ ट्रेल रनकाे तयारी पूरा
आगामी शनिबार रसुवामा हुने लाङटाङ ट्रेल रन २०८२ को तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस