# Nagarik
राहुल र सुवासको संयुक्त अग्रता
खेल
Clock ०४ असार २०८२ | २ मिनेट पाठ
राहुल र सुवासको संयुक्त अग्रता
एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल गल्फर सुवास तामाङले जारी सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा मंगलबार संयुक्त रूपमा अग्रता बनाएका छन्।
Whatsapp
क्लब विश्वकप: बेनफिकामाथि जित निकाल्न बोका जुनियर्स असफल
खेल
Clock ०४ असार २०८२ | ३ मिनेट पाठ
क्लब विश्वकप: बेनफिकामाथि जित निकाल्न बोका जुनियर्स असफल
अर्जेन्टिनाको राष्ट्रिय टोलीका दुई सदस्यको गोलका बावजुद बोका जुनियर्स क्लब विश्वकपमा पोर्चुगिच टोली बेनफिकामाथि जित निकाल्न असफल भएको छ।
Whatsapp
एलिना र प्रसन्न फाइनलमा
खेल
Clock ०४ असार २०८२ | २ मिनेट पाठ
एलिना र प्रसन्न फाइनलमा
कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तारकेश्वर नगरपालिकाकी प्रसन्न फुयालले काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा मंगलबार फाइनलमा स्थान बनाएका छन्।
Whatsapp
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
अर्थ
Clock ०२ असार २०८२ | २ मिनेट पाठ
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि तीन करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
Whatsapp
सूर्य नेपाल प्रिमियर गल्फ हुँदै
खेल
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
सूर्य नेपाल प्रिमियर गल्फ हुँदै
बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुने प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए।
Whatsapp
सुविन र रिहान्नालाई ब्याडमिन्टनमा स्वर्ण
खेल
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
सुविन र रिहान्नालाई ब्याडमिन्टनमा स्वर्ण
सुविन श्रेष्ठ र रिहान्ना शेरचनले प्रथम राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१९ तर्फ स्वर्ण जितेका छन्।
Whatsapp
आगामी आवमा गाईघाट-रौता सडक कालोपत्रे हुने
समाज
Clock ०२ असार २०८२ | ४ मिनेट पाठ
आगामी आवमा गाईघाट-रौता सडक कालोपत्रे हुने
जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौता पोखरीलाई सदरमुकामसँग जोड्ने सडक आगामी वर्षभित्र व्यवस्थित हुने अपेक्षा स्थानीयमा जागेको छ।
Whatsapp
लुम्बिनी प्रदेश बजेट:  आयोजना, खानेपानी र सडक प्राथमिकतामा
अर्थ
Clock ०२ असार २०८२ | २ मिनेट पाठ
लुम्बिनी प्रदेश बजेट: आयोजना, खानेपानी र सडक प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सदनमा पेस गरेको छ।
Whatsapp
२ खर्ब ८७ अर्बको प्रदेश बजेट
अर्थ
Clock ०२ असार २०८२ | ४ मिनेट पाठ
२ खर्ब ८७ अर्बको प्रदेश बजेट
भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएका छन्।
Whatsapp
नेपालसमेत सहभागी त्रिदेशीय टी-२० शृंखला आजदेखि, पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स भिड्ने
खेल
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
नेपालसमेत सहभागी त्रिदेशीय टी-२० शृंखला आजदेखि, पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्...
नेपालसमेत सहभागी त्रिदेशीय टी- २० शृंखला आज सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस