कोशी प्रदेशका चार पालिकामा परीक्षणको रूपमा विश्व बैङ्कको सहयोगमा ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ सञ्चालन भएको छ।
नेपाली चलचित्र 'एक्लो' ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचान नयाँ उचाइमा पुर्याएको छ।
सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकलाई संशोधन गर्न बनेको विधेयकमा सत्तारुढ दल कांग्रेसले चिया बगानका लागि लिइएको जग्गा अन्य प्रयोजनमा लगाउन नपाइनेलगायतका व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता गरेको छ।