सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा सामान्य स्तरभन्दा २३.६ प्रतिशतले घटेको छ। इसिमोडले सार्वजनिक गरेको ‘हिउँ अद्यावधिक प्रतिवेदन (स्नो अपडेट रिपोर्ट–२०२५)’ अनुसार विगत २३ वर्षयताको सब...
उच्च अदालत सुर्खेतले पाँच वर्षअघि रुकुमपश्चिम चौरजहारी नगरपालिकाको सोतीगाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा जन्मकैद फैसला पाएकी बालिकाको हकमा सादक जाँच गर्ने निर्णय गरेको छ।
न्युयोर्क युनिभर्सिटीका प्राध्यापक आदम प्रजेवसर्कीका अनुसार एक हजार अमेरिकी डलर (करिब एक लाख ३६ हजार रूपैयाँ) भन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकको लोकतन्त्र १२ वर्ष टिक्छ। जुन देशमा प्रतिव्यक्ति आय ६...
नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ।