# Nagarik
लामिछाने तत्काल थुनामुक्त नहुने
राजनीति
Clock १० वैशाख २०८२ | २ मिनेट पाठ
लामिछाने तत्काल थुनामुक्त नहुने
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणमा कारण देखाऊ आदेश जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल थुनामुक्त नहुने भएका छन्।
Whatsapp
सुशासनका नाममा आयोगै आयोग
राजनीति
Clock १० वैशाख २०८२ | ३ मिनेट पाठ
सुशासनका नाममा आयोगै आयोग
यसअघि पटकपटक प्रशासन सुधार तथा सुशासनका नाममा गठन गरिएका आयोगले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसकिरहेको अवस्थामा फेरि सुशासनका नाममा अर्को अयोग बनाउने निर्णय सरकारले गरेको छ।
Whatsapp
साहित्यमा नयाँ पुस्ता जोड्न कविता वाचन तथा विमर्श
कला/साहित्य
Clock ०८ वैशाख २०८२ | १ मिनेट पाठ
साहित्यमा नयाँ पुस्ता जोड्न कविता वाचन तथा विमर्श
साहित्यमा नयाँ पुस्ता जोड्न बाँकेमा कलेजस्तरमा कविता वाचन तथा विमर्श भएको छ।
Whatsapp
साहित्यकार तथा सामाजिक अभियन्ता रेग्मीकाे नाउँमा ‘तुलसी-मनप्रतिष्ठान’ भवन उद्घाटन
कला/साहित्य
Clock ०८ वैशाख २०८२ | ४ मिनेट पाठ
साहित्यकार तथा सामाजिक अभियन्ता रेग्मीकाे नाउँमा ‘तुलसी-मनप्रतिष्ठान’ भवन उद्घाट...
साहित्य लेखन, पत्रकारिता, राजनीति र सामाजिक सेवामा समर्पित तुलसीप्रसाद रेग्मी र उनकी धर्मपत्नी मनकुमारी रेग्मीको नाउँमा निर्मित तुलसी-मन प्रतिष्ठान भवनकाे उद्घाटन भएकाे छ।
Whatsapp
नदन्काऔं दुर्भावनाको आगो
विचार
Clock ०८ वैशाख २०८२ | ७ मिनेट पाठ
नदन्काऔं दुर्भावनाको आगो
नेपालमा अराजकता फैलिने प्रबल सम्भावना बढ्दै गएको छ। राजनीति मात्र होइन, जातीय, साम्प्रदायिक, क्षेत्रीय र धर्मका नाममा समाज खण्डित हुँदैछ।
Whatsapp
दुई खर्ब बढ्यो वैदेशिक व्यापार
अर्थ
Clock ०८ वैशाख २०८२ | ३ मिनेट पाठ
दुई खर्ब बढ्यो वैदेशिक व्यापार
पछिल्ला महिना नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आवको नौ महिनामा वैदेशिक व्यापार करिब दुई खर्ब रूपैयाँले बढेको छ।
Whatsapp
पृथ्वीबाहिर जीवन
अन्य
Clock ०८ वैशाख २०८२ | २ मिनेट पाठ
पृथ्वीबाहिर जीवन
हाम्रो सौर्यमण्डलबाहिर यस्तो वायुमण्डलको रासायनिक संकेत पाइएको छ, तिनको अस्तित्वको कारणले त्यहाँ जैविक प्रक्रिया रहेको निश्चित गरिएको हो।
Whatsapp
कसलाई बल पुर्‍याउँदै छन् यी आन्दोलन?
राजनीति
Clock ०८ वैशाख २०८२ | ६ मिनेट पाठ
कसलाई बल पुर्‍याउँदै छन् यी आन्दोलन?
सरकारसँग वार्ता गरी टुंग्याउन सकिने विषयमा पनि शिक्षकहरूले वार्ता नगर्ने भन्दै सडक बन्द गरेर आन्दोलन गरिरहेका छन्।
Whatsapp
‘वनिता’ बाट विभिन्न सम्मान तथा पुरस्कार अर्पण
कला/साहित्य
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
‘वनिता’ बाट विभिन्न सम्मान तथा पुरस्कार अर्पण
‘वनिता’ साहित्यिक पत्रिकाले साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चारका क्षेत्रका विभिन्न सम्मान तथा पुरस्कार अर्पिएकाे छ।
Whatsapp
कुलपति भूपाल राईकाे गैरआख्यान ‘शब्द सायारेम’ लाेकार्पण
कला/साहित्य
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
कुलपति भूपाल राईकाे गैरआख्यान ‘शब्द सायारेम’ लाेकार्पण
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईकाे गैरआख्यान ‘शब्द सायारेम’ काे लाेकार्पण भएकाे छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस