# Nagarik
जहाँ खोज्दा नि जिन्दगी भेटाउन सकिन!
कला/साहित्य
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
जहाँ खोज्दा नि जिन्दगी भेटाउन सकिन!
जहाँ खोज्दा नि जिन्दगी भेटाउन सकिन, मनको रहर मैले कहीं मेटाउन सकिन।
Whatsapp
उफ्, आँखै पोल्ने प्रदूषण!
सम्पादकीय
Clock २० चैत्र २०८१ | ४ मिनेट पाठ
उफ्, आँखै पोल्ने प्रदूषण!
पछिल्ला केही दिन राजधानीको वायु प्रदूषण आकासिएको छ। कैयन् दिनदेखि पानी नपर्दा तथा वायुमण्डलमा थुप्रेको धुवा र धुलोलाई बढार्न सक्ने गतिको हावा नचल्दा वायु प्रदूषण यसरी ह्वात्तै बढेको हो।
Whatsapp
दीपक लम्सालको लगानीमा ‘हे माया’ 
बन्ने, जुनिमले निर्देशन गर्ने
कला/साहित्य
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
दीपक लम्सालको लगानीमा ‘हे माया’ बन्ने, जुनिमले निर्देशन गर्ने
दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ। आउँदाे जेठबाट सिनेमाको छायांकन तयारीसहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो।
Whatsapp
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन
मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।
Whatsapp
गुणराजलाई लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर
खेल
Clock १९ चैत्र २०८१ | २ मिनेट पाठ
गुणराजलाई लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर
नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन्।
Whatsapp
अनाथ बालबालिकालाई सहयोग
समाज
Clock १९ चैत्र २०८१ | २ मिनेट पाठ
अनाथ बालबालिकालाई सहयोग
आमाबुबा दुवै नभएका अनाथ बालबालिका मात्रै पढ्ने भक्तपुरको एउटा स्कुलका विद्यार्थीलाई एक परिवारका दाजु–बहिनीले मंगलबार सहयोग गरेका छन्।
Whatsapp
घरसँगै चर्किएको मन
समाज
Clock १९ चैत्र २०८१ | ३ मिनेट पाठ
घरसँगै चर्किएको मन
राजतन्त्र पुनस्र्थापनाका नाममा शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा ‘छियाछिया’ बनेको घर भाइरल बनेको छ।
Whatsapp
गभर्नर कस्ता?
सम्पादकीय
Clock १९ चैत्र २०८१ | ४ मिनेट पाठ
गभर्नर कस्ता?
यतिबेला नेपाल राष्ट्र बैंकका निम्ति नयाँ गभर्नरको खोजी भइरहेको छ। महाप्रसाद अधिकारी आफ्नो कार्यकाल पूरा गरी यही २५ गतेदेखि अवकासमा जाँदैछन्।
Whatsapp
नेपाली लेखक सङ्घकाे अध्यक्षमा वियोगी बुढाथोकी
कला/साहित्य
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
नेपाली लेखक सङ्घकाे अध्यक्षमा वियोगी बुढाथोकी
नेपाली लेखक सङ्घकाे आठाैं राष्ट्रिय अधिवेशनबाट वियोगी बुढाथोकी अध्यक्ष पदमा निर्वाचित भएका छन्।
Whatsapp
सुरभिकाे १७१ औं आख्यान वाचन
कला/साहित्य
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
सुरभिकाे १७१ औं आख्यान वाचन
सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यान वाचनको १७१ औं शृङ्खला सम्पन्न भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस