‘कैलो वनकाग’ नेपालमा पाइने काग परिवारको सुन्दर र चतुर चरामध्ये एक हो। यो मध्यम आकारको, हल्का गुलाबी–खैरो शरीर र पखेटामा सेतो, निलो र कालो रङको संयोजनात्मक रेखा भएको रंगीन हुन्छ।
आधुनिक कलामा घोडालाई प्रतीकका रूपमा प्रयोग गरी पूर्वीय प्राचीनतासँग वर्तमानलाई जोड्ने कलाकार हुन् शशी शाह। ‘घोडा’ उनको कला दर्शनको एउटा जीवन्त प्रतीक हो।
अमेरिकाको राजधानी वासिङ्टन डिसी सहरबाहिर रेगन नेसनल एयरपोर्टमा बिचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको हवाईजहाज र सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको छ।