# Nagariknews
यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
समाज
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।
Whatsapp
‘लघुकथा समाज नेपाल’ काे नयाँ कार्यसमितिमा तुलसीहरि कोइराला
कला/साहित्य
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
‘लघुकथा समाज नेपाल’ काे नयाँ कार्यसमितिमा तुलसीहरि कोइराला
लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा लघुकथा समाज, नेपालकाे नयाँ कार्यसमिति गठन भएकाे छ।
Whatsapp
यस वर्ष काठको उत्पादन बढ्यो
अर्थ
Clock ०४ साउन २०८२ | ४ मिनेट पाठ
यस वर्ष काठको उत्पादन बढ्यो
यस वर्ष काठको उत्पादन बढेको छ। काठको उत्पादन बढेको विषयलाई वन तथा वातावरण मन्त्रालयले आफ्नो महत्त्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरेको छ।
Whatsapp
आइतबारदेखि त्रियोग अन्तर स्कुल चेस
खेल
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
आइतबारदेखि त्रियोग अन्तर स्कुल चेस
त्रियोग हाई स्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार(आज) देखि सुरु हुने भएको छ।
Whatsapp
एमालेभित्र लोकतान्त्रिक अभ्यासमा विद्याको अग्रसरता
राजनीति
Clock ०४ साउन २०८२ | ५ मिनेट पाठ
एमालेभित्र लोकतान्त्रिक अभ्यासमा विद्याको अग्रसरता
नेकपा एमालेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा रोक्न नहुने विषयमा घनीभूत छलफल भएको छ।
Whatsapp
समाधानमुखी संवाद
विचार
Clock ०४ साउन २०८२ | ८ मिनेट पाठ
समाधानमुखी संवाद
२०४६ सालको परिवर्तनपछि नागरिकले शिक्षा, स्वास्थ्य र हवाई सेवाजस्ता आधारभूत सुविधा उद्योगमा पहुँच पाएका थिए।
Whatsapp
प्रहरीको काज फिर्तामा शक्तिकेन्द्र बाधक
समाज
Clock ०४ साउन २०८२ | ४ मिनेट पाठ
प्रहरीको काज फिर्तामा शक्तिकेन्द्र बाधक
नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ।
Whatsapp
दल सत्ताको कार्यकाल
सम्पादकीय
Clock ०४ साउन २०८२ | ४ मिनेट पाठ
दल सत्ताको कार्यकाल
लोकतन्त्रमा राजनीतिक दलको भूमिका धेरै हुन्छ। मुलुकको सुशासनको थालनी पनि दलहरूकै भूमिकाबाट हुन्छ।
Whatsapp
हजुरआमाको क्याटवाक
कला/साहित्य
Clock ०३ साउन २०८२ | २ मिनेट पाठ
हजुरआमाको क्याटवाक
राति आठ बजे फेसन सोको क्याटवाक छ। मैले पनि भाग लिएको छु। हेर्न आऊ है। डिनर पनि फ्री छ।
Whatsapp
‘हावामा उड्दा तिम्रो केश मिलाउने को थिइन्!’
कला/साहित्य
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
‘हावामा उड्दा तिम्रो केश मिलाउने को थिइन्!’
नढाँटी भन हात समाई आउने को थिइन्, हावामा उड्दा तिम्रो केश मिलाउने को थिइन्। जानीबुझी रिसाएझैँ गरेर झर्किन खोज्दा, साँच्चिकै सम्झी मनैदेखि रिझाउने को थिइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस