त्रिविले २०५५ सालदेखि स्वायत्तता प्रदान गरेको उक्त संस्थानलाई २०८० सालमा स्वायत्तता खारेज गरिदिएपछि चालु आर्थिक वर्षमा त्यहाँ कार्यरत प्राध्यापक तथा पदाधिकारीमाथि बेरुजु थपियो।
चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने एक महिने श्रावणी महोत्सव एवं शिवपुराण तथा नारायणपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ।