# Nagariknews
‘प्रकृतिको मृत्युमा किट प्रशासन जिम्मेवार’
समाज
Clock ०७ साउन २०८२ | ६ मिनेट पाठ
‘प्रकृतिको मृत्युमा किट प्रशासन जिम्मेवार’
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी–किट) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युमा कलेज प्रशासन दोषी भएको प्रतिवेदन बुझाइएको छ।
Whatsapp
सोयाबिन तेलले उकासेको व्यापार: सवा खर्बले निर्यात बढ्यो
अर्थ
Clock ०७ साउन २०८२ | ३ मिनेट पाठ
सोयाबिन तेलले उकासेको व्यापार: सवा खर्बले निर्यात बढ्यो
सोयाबिन तेलको व्यापारले मुलुकको निर्यात व्यापार उकासिएको छ। एक वर्षकै अवधिमा नेपालबाट एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँको सोयाबिन तेल भारत र अस्ट्रेलिया निर्यात भएको छ।
Whatsapp
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
राजनीति
Clock ०७ साउन २०८२ | ४ मिनेट पाठ
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको नेतृत्व गर्ने बताएकी छन्।
Whatsapp
राष्ट्रिय लज्जा बन्दै गौरव आयोजना
विचार
Clock ०७ साउन २०८२ | ६ मिनेट पाठ
राष्ट्रिय लज्जा बन्दै गौरव आयोजना
‘सङ्क्रमणकालीन न्याय’ नेपालको राष्ट्रिय गौरवको आयोजना हो। मुलुकलाई दिगो शान्तिमा रूपान्तरण गर्ने एक प्रमुख कडी हो यो। नेपाल मात्र होइन, यो विश्वको चासोको विषय पनि हो।
Whatsapp
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य
श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको छ।
Whatsapp
‘गरिबी’ बढार्दै अम्रिसो
अर्थ
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
‘गरिबी’ बढार्दै अम्रिसो
कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ ।
Whatsapp
सप्तकोशीमा बालक बेपत्ता
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
सप्तकोशीमा बालक बेपत्ता
सुनसरीको बराहक्षेत्र नगरपालिका-९, राजाबासस्थित सप्तकोशी नदीमा आज एकजना बेपत्ता भएका छन्।
Whatsapp
तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छन्।
Whatsapp
कलेजले आमा सुरक्षा कार्यक्रम लागु गर्नै नचाहेको कोहलपुरको दाबी
शिक्षा
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
कलेजले आमा सुरक्षा कार्यक्रम लागु गर्नै नचाहेको कोहलपुरको दाबी
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले ‘आमा सुरक्षा कार्यक्रम’ लागु गर्नै नचाहेको कोहलपुर नगरपालिकाले दाबी गरेको छ।
Whatsapp
रोपाइँ घट्यो,धान उत्पादन कम हुने चिन्ता
अर्थ
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
रोपाइँ घट्यो,धान उत्पादन कम हुने चिन्ता
वर्षा कम भएका कारण यो वर्ष पोहोरको तुलनामा करिब साढे १२ प्रतिशत थोरै धान रोपाइँ भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस