# Yasto Pani!
पहाडलाई कानूनी अधिकार
समाज
Clock २८ माघ २०८१ | २ मिनेट पाठ
पहाडलाई कानूनी अधिकार
कानूनी अधिकार कसले पाउँछ? पक्कै पनि यो मानिसको सुविधाका लागि बनाइएको हो। त्यसैले मानिसले नै पाउँछ।
Whatsapp
अमेरिकामै अन्डा चोरी
समाज
Clock २५ माघ २०८१ | २ मिनेट पाठ
अमेरिकामै अन्डा चोरी
अमेरिकामा पछिल्लो समय अण्डाको चोरी उधुमै बढेको छ। बीबीसीका अनुसार, पेन्सिलभेनियामा चोरहरूले अन्डा चोर्ने धन्दा नै शुरु गरेका छन्।
Whatsapp
वैज्ञानिकप्रति सर्वसाधारणको विश्वास घट्दो!
समाज
Clock २४ माघ २०८१ | २ मिनेट पाठ
वैज्ञानिकप्रति सर्वसाधारणको विश्वास घट्दो!
पछिल्ला वर्षहरूमा सर्वसाधारणले वैज्ञानिकहरू र तिनले गरिरहेका अनुसन्धानप्रति विश्वास गर्न छाडिरहेको भाष्य तयार हुन थालेको छ।
Whatsapp
मान्छेको दिमाग सुस्त किन?
समाज
Clock २१ माघ २०८१ | २ मिनेट पाठ
मान्छेको दिमाग सुस्त किन?
मानव दिमाग निकै तेज छ भन्ने मानिन्छ तर हालै गरिएको एउटा शोधले हाम्रो मस्तिष्कको गति १० बिट्स प्रतिसेकेन्ड मात्र छ।
Whatsapp
चिनियाँ टीभी जापानमा लोकप्रिय
अन्तर्राष्ट्रिय
Clock २० माघ २०८१ | १ मिनेट पाठ
चिनियाँ टीभी जापानमा लोकप्रिय
कुनै समय थियो, जापानीहरूबीच चिनियाँहरूको छवि उति राम्रो थिएन। सबैभन्दा बढी हेपिएका जातिमध्ये चिनियाँ थिए।
Whatsapp
डेटिङ युवासँग, विवाह वयस्कसँग
समाज
Clock १६ माघ २०८१ | २ मिनेट पाठ
डेटिङ युवासँग, विवाह वयस्कसँग
प्रायः डेटिङमा जानका लागि उमेरमा आफूभन्दा जवान छान्ने त पुरूषहरूले मात्र होला भन्ने सोचाइ रहन्छ तर हालै गरिएको एउटा सर्भेमा महिलाहरू पनि आफूभन्दा जवान पुरूषलाई डेटिङका लागि छान्न चाहेको देखिएको छ।
Whatsapp
पालो रोबोट पाखुराको
समाज
Clock १४ माघ २०८१ | २ मिनेट पाठ
पालो रोबोट पाखुराको
स्वीडेनस्थित काल्मर्स युनिभर्सिटी अफ टेक्नोलजीका अध्येताहरूले यस्तो रोबोट पाखुरा बनाएका छन्, जो हात चलाउन नसक्ने र मस्तिष्कघात भएकाहरूका लागि निकै उपयोगी हुने देखिएको छ।
Whatsapp
यौनको कीर्तिमानी शोख
अन्य
Clock ०८ माघ २०८१ | २ मिनेट पाठ
यौनको कीर्तिमानी शोख
बेलायतको नटिंगमशायरकी टिया बिलिङ्गरले १२ घण्टामा एक हजार युवालाई यौन सन्तुष्टि दिएर कीर्तिमान बनाएकी छन्।
Whatsapp
अल्कोहल प्रयोग घट्दै
अन्य
Clock ०६ माघ २०८१ | २ मिनेट पाठ
अल्कोहल प्रयोग घट्दै
कुनै सामूहिक भेटघाटमा तपाईं होटल वा रेस्टुराँमा जानुभएको छ भने त्यहाँ प्रायः धेरैले रक्सी नै खोजेको पाउनुहुन्छ। धेरैको उद्देश्य त्यहाँ पिउनु नै हुन्छ।
Whatsapp
नाम बिक्न छाड्यो हार्वर्डको!
समाज
Clock ०४ माघ २०८१ | २ मिनेट पाठ
नाम बिक्न छाड्यो हार्वर्डको!
संसारकै प्रख्यात विश्वविद्यालयका रूपमा परिचित हार्वर्ड विश्वविद्यालयमा पढ्न विद्यार्थीहरू हत्ते गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस