# Yasto Pani!
जेन जी झनै अल्छी
समाज
Clock ०२ माघ २०८१ | २ मिनेट पाठ
जेन जी झनै अल्छी
जेन जीले सामान्य घरको काम पनि गर्न सक्तैन। उसले आफूले गर्न सक्ने कामका लागि पनि अरूलाई बोलाउँछ र त्यसबापत वार्षिक १३ सय पाउन्ड अर्थात् करिब दुई लाख २० हजार रूपैयाँ तिर्नुपर्छ।
Whatsapp
स्वच्छ पानीमा तैरने २४ जीव विलुप्त हुने खतरा
समाज
Clock २९ पौष २०८१ | २ मिनेट पाठ
स्वच्छ पानीमा तैरने २४ जीव विलुप्त हुने खतरा
ताजा र स्वच्छ पानीमा जीवन फलाइफुलाइरहेका केही माछा, क्रस्टेसियन र केही कीराहरूमध्ये २४ प्रतिशत विलुप्तिको संघारमा रहेको अध्ययनले देखाएको छ।
Whatsapp
सन्तानका लागि हजारौँ किमि
समाज
Clock २८ पौष २०८१ | २ मिनेट पाठ
सन्तानका लागि हजारौँ किमि
चमेराहरू सन्तान जन्माउनका लागि उपयुक्त ठाउँ खोज्दै हजारौं किमिसम्म पुग्ने गरेको वैज्ञानिकहरूको खोजले देखाएको छ।
Whatsapp
घट्दो जन्मदरको चिन्ता
समाज
Clock २५ पौष २०८१ | २ मिनेट पाठ
घट्दो जन्मदरको चिन्ता
घट्दो जन्मदरबाट चिन्तित दुई विकसित मुलुक जापान र इटालीले जन्मदर बढाउन विभिन्न प्रयास गरिरहेका छन्।
Whatsapp
उमेर पत्ता लगाउने सुगन्ध
समाज
Clock १४ पौष २०८१ | २ मिनेट पाठ
उमेर पत्ता लगाउने सुगन्ध
जब त्यही शिशु हुर्केर जवान हुन्छ, उसको शरीरबाट बेग्लै सुगन्ध निस्कन थाल्छ। सेक्स हार्मोन बनेपछि यस्तो परिवर्तन आउने गर्छ।
Whatsapp
उमेर पत्ता लगाउने सुगन्ध
समाज
Clock १२ पौष २०८१ | २ मिनेट पाठ
उमेर पत्ता लगाउने सुगन्ध
बालबालिकालाई हरकोही बोक्न चाहन्छ। यसका पछाडि तिनको शरीरबाट आउने एक किसिमको सुगन्ध पनि हो। बालापनमा पसिनाको ग्रन्थि निकै कम सक्रिय हुन्छ।
Whatsapp
दुर्वाच्य बोल्नु उचित!
अन्य
Clock ०२ पौष २०८१ | २ मिनेट पाठ
दुर्वाच्य बोल्नु उचित!
बेलायतको एउटा कार्यालयमा एक जना कर्मचारीले बोलीपिच्छे छाडा बोलेको भन्दै कामबाट निकालिएको थियो।
Whatsapp
चाउचाउजन्य खान्कीले क्यान्सर
स्वास्थ्य
Clock २७ मंसिर २०८१ | २ मिनेट पाठ
चाउचाउजन्य खान्कीले क्यान्सर
अल्ट्रा प्रोसेस्ड फूड (युपीएफ) अर्थात् अत्यधिक तारिएको खान्कीले ठूलो आन्द्राको क्यान्सर गराउने अध्ययनको निष्कर्ष छ।
Whatsapp
सामाजिक सञ्जालले एकै दिनमा धारणा परिवर्तन गर्ने
कला/साहित्य
Clock २४ मंसिर २०८१ | २ मिनेट पाठ
सामाजिक सञ्जालले एकै दिनमा धारणा परिवर्तन गर्ने
सामाजिक सञ्जालले प्रयोग गर्ने कम्प्युटर अल्गोरिदमले एकै दिनमा मानिसको दिमाग भुट्न सक्ने एउटा अध्ययनले देखाएको छ।
Whatsapp
३५ प्रतिशत बैठक बेकामे
समाज
Clock २१ मंसिर २०८१ | २ मिनेट पाठ
३५ प्रतिशत बैठक बेकामे
भिन्दाभिन्दै पुस्ताका मानिसहरू काम गर्ने अफिसमा कुनै बैठक डाकियो भने प्रायः ती बैठक अनुत्पादक हुने अध्ययनले देखाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस