कुनै पनि मुलुकको शासन लोकतान्त्रिकतवरले सञ्चालन हुनका लागि विधि पहिलो सर्त हुने गर्छ। यस्ता विधिमध्ये कानुन मुख्य हो। सोझो अर्थमाभन्दा राज्यमा सुचारुरूपले न्यायिक व्यवस्था कायम राख्न बनाइएका नियमावलीह...
इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार नेदरल्यान्ड्स प्रस्थान गरेकी छन्।
गएको आइतबार बिहानै करिब २ बजे सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित छोटकी टोली कचनारीमा सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण यादवको गाडीले किचेर हत्या गरियो।
नेपाल कुनैबेला धान निर्यात गर्थ्याे। अन्य धेरै उत्पादन आफ्ना जनतालाई खुवाउँथ्यो र बाँकी रहेको अरू मुलुकका जनतालाई पनि पठाउँथ्यो। तर यतिबेला समय फेरिएको छ।
दृढ संकल्प लिएर अघि बढ्ने हो भने दुर्गम पूर्वी पहाडको एउटा विद्यालयले आफ्नो सीमित भौगोलिक क्षेत्रभित्र मात्र नभई धेरै टाढा टाढासम्म पनि शैक्षिक ज्योति फैलाउन सक्ने रहेछ भन्ने उदाहरण सरस्वती मावि बन्न...