केही साताअघि सगरमाथाको टुप्पोमा पुग्न नसकेर फर्किएका महामन्त्री शर्माले ०८३ को असारमा प्रधानमन्त्री पद त्याग गरी सगरमाथाको उचाइ कायम राख्न दिएको सुझाव सम्भवत: देउवाले रुचाएनन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो।