अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन।
बिमा कम्पनीहरूले अनावश्यक बिमा गराउने तर, बिमाको दाबी भुक्तानी दिन चाँही आनाकानी गर्दै आएकाले बिमाको दाबी भुक्तानीका लागि समयसीमा तोक्न प्राधिकरणसँग उनीहरुको माग छ ।