#मिक्वाखोला गाउँपालिका
मिक्वाखोलामा एक शिक्षण संस्था,एक उद्यम कार्यक्रम सञ्चालनमा
राजनीति
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
मिक्वाखोलामा एक शिक्षण संस्था,एक उद्यम कार्यक्रम सञ्चालनमा
कार्यक्रम कार्यान्वयनका लागि विद्यार्थी उद्यमी क्लव निर्माण गरिने भएको छ । क्लवमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी लक्षित वर्गमा समेटिने छन् । विद्यार्थी उद्यमी क्लव १५ सदस्यीय हुने छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस