त्रिभुवन आर्मी क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग हारबाट जोगिँदा संकटा क्लबले मच्छिन्द्रमाथि ४–२ को पुनरागमन जित हासिल गरेको छ।
चिर परिचित प्रतिद्वन्दी मनाङ मस्र्याङ्दी क्लबले लगातार तेस्रो जित आत्मसात् गर्दै एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिँदा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले भने त्रिभुवन आर्मी क्लबसँग मंगलबार अंक...