#Badri Prasad Pandey
पुस्तक नीति बनाउने कार्यमा यथोचित सहयोग रहने छ : मन्त्री पाण्डे
राजनीति
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
पुस्तक नीति बनाउने कार्यमा यथोचित सहयोग रहने छ : मन्त्री पाण्डे
मन्त्री पाण्डेले सकारात्मक दिशा पक्रन र ज्ञान लिनका लागि पुस्तकको महत्त्व दिनानुदिन बढेको स्मरण गर्दै पुस्तक अध्ययनकै कारण संसारका विद्वान् दार्शनिकहरूले विचार प्रतिपादन गरेको उल्लेख गरे ।
Whatsapp
हामी नीतिगत सुधारको बाटोमा छौँ, परिणाम आउन समय लाग्छ : मन्त्री पाण्डे
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
हामी नीतिगत सुधारको बाटोमा छौँ, परिणाम आउन समय लाग्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।
Whatsapp
हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोगबारे कानूनी प्रक्रिया अगाडि बढेको छ : मन्त्री पाण्डे
राजनीति
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोगबारे कानूनी प्रक्रिया अगाडि बढेको छ : म...
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानूनी प्रक्रिया अगाडि बढाएको जानकारी समेत दिएका छन्।
Whatsapp
पर्यटनक्षेत्रको विकासले रोजगारी सिर्जना गर्न सकिन्छ: मन्त्री पाण्डे
राजनीति
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
पर्यटनक्षेत्रको विकासले रोजगारी सिर्जना गर्न सकिन्छ: मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको पहिचान भएको बताएका छन्।
Whatsapp
नेपाल र कोरियाबीच सिधा उडानबारे छ्लफल
राजनीति
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
नेपाल र कोरियाबीच सिधा उडानबारे छ्लफल
नेपाल एअरलाइन्सको सिधा उडान नहुँदा कोरियामा काम गर्न जाने श्रमिकहरु मर्कामा परेको बारे मन्त्री पाण्डेले कोरियाली प्रतिनिधिलाई जानकारी गराएका थिए ।
Whatsapp
प्रतिष्ठानहरुमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री पाण्डे
राजनीति
Clock १८ मंसिर २०८१ | १ मिनेट पाठ
प्रतिष्ठानहरुमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री पाण्डे
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको प्राज्ञिक भेलाबाट प्राप्त भएका सुझाव ग्रहण गर्दै मन्त्री पाण्डेले प्रतिष्...
Whatsapp
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान : मन्त्री पाण्डे
राजनीति
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान : मन्त्री पाण्डे
चौथो विश्व शान्ति पूजाका अवसरमा विहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन योगदान पुगेको बताए।
Whatsapp
जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत् जोड्ने प्रयास भइरहेको छ : मन्त्री पाण्डे
राजनीति
Clock १२ मंसिर २०८१ | १ मिनेट पाठ
जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत् जोड्ने प्रयास भइरहेको छ : मन्त्री पाण्डे
मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाईसेवाका माध्यमबाट समेत अघि बढाउनु पर्ने उल्लेख गर्दै यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको जानकारी दिए।
Whatsapp
पशुपति गौशाला धर्मशाला खाली गरिँदै, अब सबै सेवा निःशुल्क हुने
समाज
Clock २३ असोज २०८१ | ६ मिनेट पाठ
पशुपति गौशाला धर्मशाला खाली गरिँदै, अब सबै सेवा निःशुल्क हुने
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गरेको फैसलापछि कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णयअनुसार कोष र महानगरपालिकाबिच धर्मशाला सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।
Whatsapp
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री पाण्डे
समाज
Clock ०५ असोज २०८१ | १ मिनेट पाठ
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री प...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले सांस्कृतिक आदानप्रदान र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस