#Balen Saha
वर्ल्ड इकोनोमिक फोरममा छनोट भएकी उपप्रमुख डंगोललाई नगर सभाको बधाई
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
वर्ल्ड इकोनोमिक फोरममा छनोट भएकी उपप्रमुख डंगोललाई नगर सभाको बधाई
उनले त्यसो भनेपछि सबै नगरसभा सदस्यहरू उठेका थिए भने मेयर बालेन साहले पनि उठेर सम्मान व्यक्त गरे।
Whatsapp
मेयर शाहले बोलाए कार्यपालिका बैठक
राजनीति
Clock २६ असार २०८२ | १ मिनेट पाठ
मेयर शाहले बोलाए कार्यपालिका बैठक
मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
Whatsapp
भगवान् भण्डारीले हटाए सबै स्टाटस, सम्बन्धित पक्षहरूबाट खण्डन
राजनीति
Clock ३० जेष्ठ २०८२ | २ मिनेट पाठ
भगवान् भण्डारीले हटाए सबै स्टाटस, सम्बन्धित पक्षहरूबाट खण्डन
लामो समययता अमेरिका बसेर नेपालको राजनीतिमा चासो राखिरहने कलाकार भगवान् भण्डारीले आफ्ना पछिल्ला सबै फेसबूक स्टाटसहरू हटाएका छन्।
Whatsapp
भ्रष्टाचार मुद्दा लागेपछि परियार भन्छन्ः अदालतले न्याय दिन्छ भन्नेमा विश्वास छ
समाज
Clock २९ जेष्ठ २०८२ | १ मिनेट पाठ
भ्रष्टाचार मुद्दा लागेपछि परियार भन्छन्ः अदालतले न्याय दिन्छ भन्नेमा विश्वास छ
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूले पेसागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको बताएका छन्।
Whatsapp
कान्स फिल्म फेस्टिभलमा गएको विषयमा सोधपुछ गर्न अख्तियारले बोलायो मेयर शाहलाई
समाज
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
कान्स फिल्म फेस्टिभलमा गएको विषयमा सोधपुछ गर्न अख्तियारले बोलायो मेयर शाहलाई
कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर साह गत साल फ्रान्स गएका थिए । त्यतिबेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए ।
Whatsapp
काठमाडौं महागरपालिकाका १ सय ५० बढी जनप्रतिनिधिकाे एउटै माग : मेयर हराए बजेट कहिले ल्याउने?
समाज
Clock १४ जेष्ठ २०८२ | २ मिनेट पाठ
काठमाडौं महागरपालिकाका १ सय ५० बढी जनप्रतिनिधिकाे एउटै माग : मेयर हराए बजेट कहिल...
केही दिनअघि कार्यपालिका ४२ मध्ये ४१ सदस्यकाे अनौपचारिक बैठकले पनि छिटो कार्यपालिका बैठक बाेलाउन मेयर साहलाई दबाब दिएको थियाे।
Whatsapp
कार्यपालिका बैठक छिटो बोलाउन मेयर बालेन साहलाई कार्यपालिका सदस्यहरूको दबाब
राजनीति
Clock १२ जेष्ठ २०८२ | २ मिनेट पाठ
कार्यपालिका बैठक छिटो बोलाउन मेयर बालेन साहलाई कार्यपालिका सदस्यहरूको दबाब
कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ ।
Whatsapp
बालेनले लेखे- मेरो माया लाग्छ ?
राजनीति
Clock २९ चैत्र २०८१ | १ मिनेट पाठ
बालेनले लेखे- मेरो माया लाग्छ ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'मेरो माया लाग्छ' भनेर फेसबूक स्टाटस लेखेका छन्।
Whatsapp
राप्रपालाई बालेनको धन्यवाद, भने- जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन
राजनीति
Clock २५ चैत्र २०८१ | १ मिनेट पाठ
राप्रपालाई बालेनको धन्यवाद, भने- जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राप्रपालाई धन्यवाद दिएका छन्।
Whatsapp
निर्मल निवास गेटबाटै फर्कियो महानगर टोली, पूर्वराजाले बुझ्न मानेनन् जरिवाना पत्र
समाज
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
निर्मल निवास गेटबाटै फर्कियो महानगर टोली, पूर्वराजाले बुझ्न मानेनन् जरिवाना पत्र
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस