तर, एमालेका जिल्ला स्तरीय पदाधिकारी र नेता कार्यकर्ता भने रावलका पक्षमा खुलेका छैनन्। एमालेले आफ्ना सदस्यलाई रावलसँग भेट्न पनि बन्देज गरेका खबरहरू आइरहेका छन् ।
थापा भने ओली निकट नै मानिन्छन् । तर, पछिल्लो समय ओलीसँग उनको सम्बन्ध पहिलेजस्तो नभएको बताइन्छ । यही चर्चाका बिचमा दुवै नेता सँगै जहाजको यात्रामा देखिने तस्बिर बाहिरिएपछि त्यसबारे अझ बढी चर्चा र शंका...
समाचारको नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफू राजावादी नभएको बताएका छन् । शनिवार राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै रावलले यस्तो बताएका हुन्...
‘केपी ओली जीले आफूभन्दा जान्ने यो संसारमा कोही जन्मेको छैन, ठान्नुहुन्छ । ज्ञानको म एक्लो भण्डार हो । अरू त केही पनि होइनन् ठान्नुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यही अहंकारले बिग्रेको हो ।’
‘मलाई आश्चर्य लाग्छ, सरकारमा गएपछि, म पनि गएको थिएँ । तर यति सारो आँखामा पट्टी लगाएर जनता सबै मूर्ख छन्, म मात्रै सर्व ज्ञाता छन् भन्ने यस्तो कुनै देशको शासक हुँदैन ।’