नेपालमा जुन राजनीति प्रणाली ल्याइएको छ त्यसले यस्तो विषय स्वीकार नगर्ने पनि निधिले बताए। उनले भने, ‘हामीले जुन प्रणाली ल्याएका छौँ, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि राजनीतिमा फर्किन...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएपछि सुरु भएको आगामी नेतृत्वबारे बहस रोक्न निर्देशन दिएका छन्।
‘अहिले पाँच बजे एयरपोर्ट पुग्नुपर्ने छ। सम्माननीय पूर्व राष्ट्रपति ज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँ राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छ। उहिल्यै देखि...
‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा यस्ता कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’
राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उनले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताइन्।
‘बरु बाँदर जाति विकसित भएर मान्छे हुन सक्यो, कार्यकर्ता कहिल्यै मान्छे हुन सक्दो रहेनछ। विद्या भण्डारीले पुष्टि गर्नुभयो। पूर्व राष्ट्रपति पुष्टि गर्नुभयो।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा अलि पहिल्यैदेखि छ। त्यही चर्चालाई सहयोग पुग्ने गरी उनले हिजोआज अभिव्यक्तिहरू दिने गरेकी छन्।