#Coolingperiod
राष्ट्रिय सभा छिर्‍यो निजामती विधेयक, सच्याउला कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान ?
राजनीति
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
राष्ट्रिय सभा छिर्‍यो निजामती विधेयक, सच्याउला कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान...
प्रस्ताव प्रस्तुत गर्दै सञ्चारमन्त्री गुरुङले कुलिङ पिरियडको व्यवस्था गर्नुको कारण अभ्यासमा देखिएका खोटा सिक्काहरू फाल्न खोजिएको बताए ।
Whatsapp
कुलिङ पिरियडमाथिको छल : सभामुखले मागे छानबिन समितिमा रहने सदस्यको नाम
राजनीति
Clock १९ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडमाथिको छल : सभामुखले मागे छानबिन समितिमा रहने सदस्यको नाम
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका थिए ।
Whatsapp
कुलिङ पिरियडमा भएको त्रुटि सच्याइदिन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको अपिल
राजनीति
Clock १८ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडमा भएको त्रुटि सच्याइदिन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको अपि...
बिहान ११ बजेदेखि झण्डै साढे चार घण्टासम्म बसेको बैठकले कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको त्रुटि सच्याउन राष्ट्रिय सभालाई आपिल गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
Whatsapp
कुलिङ पिरियडबारे चन्द्र भण्डारी: के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को दिन नियुक्ति पाउनुपर्ने ?
राजनीति
Clock ०५ असार २०८२ | १ मिनेट पाठ
कुलिङ पिरियडबारे चन्द्र भण्डारी: के सधैँ खानैपर्ने एउटाले ? जागिर सकिएको अर्को द...
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कुलिङ पिरियडबारे कडा टिप्पणी गरेका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै भण्डारीले 'सधैँ एउटैले खाइरहनुपर्ने नीति नबन्ने' बताए।
Whatsapp
‘कुलिङ पिरियड’ प्रावधान कायम रहन्छ : मन्त्री गुप्ता
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
‘कुलिङ पिरियड’ प्रावधान कायम रहन्छ : मन्त्री गुप्ता
यो प्रावधानले कर्मचारीलाई समाजसँग सम्बन्ध नवीकरण गर्ने र समाजको यथार्थ बुझ्ने अवसर प्रदान गर्ने उनको तर्क छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस