#DonaldTrump
ट्रम्पको चेतावनी : इरानलाई आत्मसमर्पण गर्न आग्रह, आकाशमाथि पूर्ण नियन्त्रणको दाबी
अन्तर्राष्ट्रिय
Clock ०४ असार २०८२ | १ मिनेट पाठ
ट्रम्पको चेतावनी : इरानलाई आत्मसमर्पण गर्न आग्रह, आकाशमाथि पूर्ण नियन्त्रणको दाब...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र बी–५२ बमवर्षक विमान तैनाथ गर्ने निर्णय गरेका छन्।
Whatsapp
इजरायल र इरानबिच युद्धविराम गराउन जि-७ शिखर सम्मेलन छोडेको होइन : ट्रम्प
अन्तर्राष्ट्रिय
Clock ०३ असार २०८२ | २ मिनेट पाठ
इजरायल र इरानबिच युद्धविराम गराउन जि-७ शिखर सम्मेलन छोडेको होइन : ट्रम्प
म्याक्रोंले ट्रम्पले इजरायल र इरानबिच युद्धविरामको प्रस्ताव राखेको र त्यसैले सम्मेलन छोडेको दावी गरेका थिए।
Whatsapp
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय
Clock २८ जेष्ठ २०८२ | २ मिनेट पाठ
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चे...
राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन नियन्त्रण गर्न चार हजार नेशनल गार्ड र सात सय मरीन कमान्डो लस एञ्जलस पठाएका छन्।
Whatsapp
ट्रम्प र मस्कबिचको तनाव घट्दै, सम्बन्ध सुधारको संकेत
अन्तर्राष्ट्रिय
Clock २७ जेष्ठ २०८२ | २ मिनेट पाठ
ट्रम्प र मस्कबिचको तनाव घट्दै, सम्बन्ध सुधारको संकेत
मस्कले सोमबार सामाजिक सञ्जालमा ट्रम्पको भिडियोमा प्रतिक्रिया जनाएपछि उनीहरूको सम्बन्धमा सुधार भएको संकेत देखिएको छ।
Whatsapp
ट्रम्पविरुद्ध खुलिन् कमला ह्यारीस : अमेरिकामा आतंक र विभाजन निम्त्याउन खोजेको आरोप
अन्तर्राष्ट्रिय
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
ट्रम्पविरुद्ध खुलिन् कमला ह्यारीस : अमेरिकामा आतंक र विभाजन निम्त्याउन खोजेको आर...
‘आवश्यक अधिकार र स्वतन्त्रताको रक्षाका लागि बोल्ने लाखौँ अमेरिकीको साथमा म छु,’ उनले भनेकी छन्।
Whatsapp
ट्रम्पको मस्कलाई कडा चेतावनी : डेमोक्र्याटलाई समर्थन गरे ‘गम्भीर परिणाम’ भोग्नुपर्नेछ
अन्तर्राष्ट्रिय
Clock २५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
ट्रम्पको मस्कलाई कडा चेतावनी : डेमोक्र्याटलाई समर्थन गरे ‘गम्भीर परिणाम’ भोग्नुप...
उनले मस्कलाई ‘राष्ट्रपति कार्यालयको अनादर गरेको’ आरोप पनि लगाएका छन्।
Whatsapp
अमेरिकामा उग्र प्रदर्शन : ट्रम्पद्वारा दुई हजार नेसनल गार्ड परिचालन
अन्तर्राष्ट्रिय
Clock २५ जेष्ठ २०८२ | ४ मिनेट पाठ
अमेरिकामा उग्र प्रदर्शन : ट्रम्पद्वारा दुई हजार नेसनल गार्ड परिचालन
ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीविरुद्ध हिंसात्मक विरोध भएपछि यो कदम 'अराजकता' नियन्त्रण गर्न चालिएको बताएको छ।
Whatsapp
अमेरिकाको सकारात्मक श्रम प्रतिवेदनले बजारमा उत्साह
अन्तर्राष्ट्रिय
Clock २४ जेष्ठ २०८२ | १ मिनेट पाठ
अमेरिकाको सकारात्मक श्रम प्रतिवेदनले बजारमा उत्साह
अमेरिकाको सकारात्मक रोजगारी प्रतिवेदन र राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको विवाद कम भएको सङ्केतले शुक्रबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ।
Whatsapp
ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो?
अन्तर्राष्ट्रिय
Clock २४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
ट्रम्प र मस्कबिच पानी बाराबार गराउने ‘बिग एण्ड ब्युटिफुल बिल’ के हो?
मस्कले सामाजिक सञ्जाल एक्समार्फत विधेयकविरुद्ध अभियान चलाउँदै ‘यो विधेयक रोक्न’ आह्वान गरिरहेका छन्।
Whatsapp
अमेरिकामा रोजगारी वृद्धि कम
अन्तर्राष्ट्रिय
Clock २३ जेष्ठ २०८२ | १ मिनेट पाठ
अमेरिकामा रोजगारी वृद्धि कम
श्रम मन्त्रालयका अनुसार मेमा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भए, जुन अप्रिलको एक लाख ४७ हजारभन्दा कम हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस