रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसयता बेलायत, फ्रान्सलगायतका सहयोगी राष्ट्रहरूले युक्रेनलाई हतियार र अन्य सहायता प्रदान गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इजरायलले गाजामा पुनः आफ्नो सैन्य कारबाही सुरु गर्ने निर्णय गरेमा आफूले समर्थन गर्ने बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा यस्तो जानकारी...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पछिल्लो छलफलमा युक्रेन युद्ध अन्त्य गर्ने योजना बनाउन पर्याप्त नभएको बताएका छन्।