सुख्खायाम र गर्मी बढेसँगै उदयपुरमा दर्जनौँ सामुदायिक वनमा डढेलो लागेको छ। फागुन पहिलो सातादेखि छिटपुट लाग्न थालेको डढेलोले अहिलेसम्म करिब ३ हजार हेक्टरमा डढेलो लागेको छ।
जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाए...