शुक्रबार नेसपा (नयाँ शक्ति) को दसौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भट्टराई नभएको भए जनयुद्ध भनेको मान्छे मार्ने र मर्ने मात्रै हुने बताएका हुन्।
‘रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय छँदै छन्,’ उनले अगाडि लेखेका छन्, ‘तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरू कसैलाई नेता मा...
‘संसारभरिका पपुलिस्ट, संसारभरिका अराजकहरूको बाटो त्यही हो,’ उनले भने। उनीहरू स्थायी, जिम्मेवार, मुलुकका लागि निकास दिने शक्तिका रूपमा स्थापित नहुने उनले दाबी गरे।
‘कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे चाकर हुन्,’ महासचिव भुसालले भने, ‘जसले चाकरी गर्दैन त्यो शत्रु हो, शत्रु होइन भने त्यसले चा...
‘नेकपा एमाले हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरू छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन्,’ महासचिव भुसालले भने, ‘यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ ।’