भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती बैठक सञ्चालन गरेको भन्दै राप्रपाले नैतिक र सैद्धान्तिक आधारमा भत्ता अस्वीकार गर्ने निर्णय गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई माओवादीप्रति भर गर्ने कुरा पुनर्विचार गर्न सुझाव दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाउनुको साटो उल्टै धम्की दिएको आरोप लगाएका छन्।
गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने, सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने अवस्था देखिएको शाहीको भनाइ छ।