धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्। सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् । केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले नक्कली माओवादी बनेर चन्दा असुलेको भनी भ्रामक समाचार लेख्ने विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।
२०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनमा ठूला दलका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पार्दै धरान उपमहानगरपालिका प्रमुख निर्वाचित भएका हर्क साम्पाङ धरानमा मात्रै रहँदैनन् ।
धरानका १० राजनीतिक दलहरु र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ) बीच वृद्धि भएको खानेपानीको महशुल घटाउने सहमति भइसकेपनि त्यसअघि नै उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको ख...
विभिन्न शीर्षकमा खानेपानीको महसुल अत्यधिक वृद्धि गरेपछि आलोचना र विरोधको सामना गरिरहेका मेयर हर्कराज राई (साम्पाङ) अन्ततः राजनीतिक दलहरूसँग झुकेका छन्।