प्रोस्टेट ग्रन्थि पुरुष प्रजनन प्रणालीको एक महत्वपूर्ण अंग हो। यसमा बन्ने तरल पदार्थले शुक्रकीटलाई सुरक्षित राख्छ, पोषण दिन्छ र महिला प्रजनन अंगहरूमा पुग्न मद्दत गर्छ।
इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरुद्ध गाजामा आक्रमण जारी राखेको छ। समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ।
महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै बयान दिन नमानेको अन्सन्धानमा सम्लग्न अधिकारीहरूले बुधबार जनाएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अगस्टमा यस भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा भएको प्रकोपपछि नोभेम्बरमा यसलाई नवीकरण गरेको थि...
दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाइले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ।
पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले ठूलो दाबी गरेका छन्। उनले तीन वर्षको निर्वासनमा देश छोड्ने मौका दिइएको बताए। तर उनले प्रस्ताव अस्वीकार गरेको पनि खुलाए।
जिम्बाब्वेको कारिबा तालको नजिक रहेको मातुसाडोना राष्ट्रिय निकुञ्जमा यसको वेबसाइट अनुसार सिंह, चितुवा, हात्ती र भैँसी लगायतका विभिन्न वन्यजन्तुहरू पाइन्छन्।