'व्यवसायमा लागेपछि धैर्य हुन जरुरी छ र आत्मविश्वासले सकारात्मक दृष्टिकोण दिन्छ। यिनै कुरालाई सिद्धान्त मान्ने हो भने सफलता अवश्य मिल्छ। अहिलेका युवालाई त धेरै अवसर छ नि,' उनी भन्छिन्।
बढ्दो निराशाबीच जुम्लामा यी दुई महिलाहरूको आफ्नो क्षमता र मेहनतको बलमा आर्थिक स्वतन्त्रता प्राप्त गरिरहेका छन्। यी महिलाहरूको सफलताले अरुलाई पनि प्रेरणा दिइरहेको छ।
अत्यन्त दुर्गम स्थानका रूपमा चिनिने पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै, यहाँका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानका बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेव...
कर्णाली क्षेत्रको दुर्लभ वन्यजन्तु रेडपाण्डालाई जोगाउन र वन्यजन्तुको अवैध शिकार रोक्न, जडीबुटीको चोरी नियन्त्रण गर्न, र जंगलको सुरक्षा गर्ने उद्देश्यले ८ जना व्यक्तिलाई यो जिम्मेवारी दिइएको छ।
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
तिला गाउँपालिकामा १ देखि ९ सम्मका वडाहरू छन्। शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार कुल जनसंख्या १४,५३९ रहेकोमा १५ देखि ६० वर्ष उमेर समूहका ८ सय ६७ जना निरक्षर भएकोमा ८ सय २७ जना साक्षर बनाइएको छ।