‘आन्दोलनमा रहेका शिक्षकहरू स्वयं ‘हाम्रो बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने गीत गाइरहनुभएको छ। शिक्षकहरूमा देखिएको यो चिन्ता सरकारमा देखिएन,’ बुर्लाकोटीले लेखेका छन्।
२८ गते सम्पन्न निर्वाचनमा कांग्रेस निकट पत्रकार सङ्गठन प्रेस युनियन र एमाले निकट पत्रकार सङ्गठन प्रेस चौतारीका तर्फबाट निर्मला शर्मा उम्मेदवार बनेकी थिइन् ।