#Kamal Thapa
राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता
राजनीति
Clock १५ वैशाख २०८२ | १० मिनेट पाठ
राजावादीको रत्नपार्क भेलाः थापाको चतुर्‍याइँ, लिङ्देनको बाध्यता
सोमबार रत्नपार्क एक दुर्लभ दृश्यको साक्षी बन्यो। पछिल्लो समय विभिन्न बहानामा मिल्न नसकेका पूर्वपञ्च–राजावादी शक्ति तथा पात्रहरू लगभग एउटै मञ्चमा देखिए।
Whatsapp
कमल थापाले फेरि भने: तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्
राजनीति
Clock ०४ वैशाख २०८२ | १ मिनेट पाठ
कमल थापाले फेरि भने: तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन् ।
Whatsapp
तीनकुने घटनामा साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाइयो: अध्यक्ष थापा
राजनीति
Clock २६ चैत्र २०८१ | २ मिनेट पाठ
तीनकुने घटनामा साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाइयो: अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने बताएका छन्।
Whatsapp
२७ गतेको राजावादी कार्यक्रममा राप्रपा नेपालले सक्रिय सहभागिता जनाउने
राजनीति
Clock २४ चैत्र २०८१ | १ मिनेट पाठ
२७ गतेको राजावादी कार्यक्रममा राप्रपा नेपालले सक्रिय सहभागिता जनाउने
राप्रपा नेपालले आउँदो चैत २७ गतेको राजावादी आन्दोलनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।
Whatsapp
जबरजस्ती गरिए त्यो सरकारका लागि पनि महङ्गो पर्नेछ : थापा
राजनीति
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
जबरजस्ती गरिए त्यो सरकारका लागि पनि महङ्गो पर्नेछ : थापा
अध्यक्ष थापाले थुनामा रहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतका नेताहरूको शीघ्र रिहाइको मागसमेत गरेका छन्।
Whatsapp
राजावादी प्रदर्शनका क्रममा भएका अप्रिय घटनाहरू खेदजनक छन् : थापा
राजनीति
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
राजावादी प्रदर्शनका क्रममा भएका अप्रिय घटनाहरू खेदजनक छन् : थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको राजावादी आन्दोलनका क्रममा भएका अप्रिय घटनाहरू खेदजनक रहेको बताएका छन्।
Whatsapp
'दरबार'लाई लिङ्देन-थापाभन्दा प्रसाईंहरू यसकारण प्यारा !
राजनीति
Clock १४ चैत्र २०८१ | ४ मिनेट पाठ
'दरबार'लाई लिङ्देन-थापाभन्दा प्रसाईंहरू यसकारण प्यारा !
लिङ्देन-थापाहरू त्यतिबेलै हच्किसकेका थिए, जतिबेला दरबारले झन्डै चार दशक राजावादी आन्दोलनको 'ग्रीप'भन्दा बाहिर रहेका ८६ वर्षीय नवराज सुवेदीलाई अघि बढायो।
Whatsapp
'प्रचण्ड, ओली, देउवा र बाबुरामले राजाबारे दिएको अभिव्यक्ति उनीहरूकै असफलताको प्रमाण'
राजनीति
Clock ०९ चैत्र २०८१ | १ मिनेट पाठ
'प्रचण्ड, ओली, देउवा र बाबुरामले राजाबारे दिएको अभिव्यक्ति उनीहरूकै असफलताको प्र...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूले राजा र राजसंस्थाबारेको दिएको अभिव्यक्ति उनीहरूकै असफलताको प्रमाण भएको बताएका छन्।
Whatsapp
पूर्वराजाको 'एक्सपेरिमेन्ट' फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
राजनीति
Clock ०३ चैत्र २०८१ | २ मिनेट पाठ
पूर्वराजाको 'एक्सपेरिमेन्ट' फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
सोमबार (आज) पूर्वराजा ज्ञानेन्द्रकै सक्रियतामा संयुक्त जनआन्दोलन समिति गठन भयो।
Whatsapp
'राज्यसंयन्त्रको पार्टीकरण गरी उन्मुक्ति लिनेहरूलाई लोकतन्त्रको दुहाइ दिने नैतिक अधिकार छैन'
राजनीति
Clock २९ फागुन २०८१ | १ मिनेट पाठ
'राज्यसंयन्त्रको पार्टीकरण गरी उन्मुक्ति लिनेहरूलाई लोकतन्त्रको दुहाइ दिने नैतिक...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसंयन्त्रको पार्टीकरण गरी उन्मुक्ति लिनेहरूलाई लोकतन्त्रको दुहाइ दिने नैतिक अधिकार नरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस