#Lilabalab Adhakari
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहितको निवेदन सर्वोच्चद्वारा दरपीठ
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
कोशीका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहितको निवेदन सर्वोच्चद्वार...
सर्वोच्च अदालत प्रशासनले कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा चलाउनुपर्ने मागसहित पेस भएको निवेदन दरपीठ गरिदिएको छ।
Whatsapp
सांसद अधिकारीविरूद्ध मुद्दा नचल्ने, ११ जनाविरूद्ध मुद्दा दर्ता
राजनीति
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
सांसद अधिकारीविरूद्ध मुद्दा नचल्ने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ।
Whatsapp
‘मानव तस्करी’ आरोपित पूर्वमन्त्री अधिकारीलाई ७ दिन थप हिरासत
राजनीति
Clock २७ कार्तिक २०८१ | १ मिनेट पाठ
‘मानव तस्करी’ आरोपित पूर्वमन्त्री अधिकारीलाई ७ दिन थप हिरासत
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
Whatsapp
मानव बेचबिखनमा मुछिएका कोशीका निवर्तमान मन्त्री अधिकारी प्रहरी नियन्त्रणमा, काठमाडौं ल्याइँदै
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
मानव बेचबिखनमा मुछिएका कोशीका निवर्तमान मन्त्री अधिकारी प्रहरी नियन्त्रणमा, काठम...
अधिकारीलाई विराटनगरबाट प्रहरीले बयानका लागि काठमाडौंस्थित मानव बेचबिखन ब्युरो ल्याउने तयारी गरेको छ।
Whatsapp
पूर्वमन्त्री अधिकारी माथि छानबिन गर्न माओवादी केन्द्रको माग
राजनीति
Clock २२ कार्तिक २०८१ | १ मिनेट पाठ
पूर्वमन्त्री अधिकारी माथि छानबिन गर्न माओवादी केन्द्रको माग
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ।
Whatsapp
पटक–पटक विवादमा कोशीका पूर्वमन्त्री अधिकारी
राजनीति
Clock २२ कार्तिक २०८१ | २ मिनेट पाठ
पटक–पटक विवादमा कोशीका पूर्वमन्त्री अधिकारी
प्रदेशको मन्त्रीपरिषद्बाट निर्णय गराएर परराष्ट्र मन्त्रालयबाट स्वीकृति पछि मात्रै विदेश भ्रमण गर्न पाउने व्यवस्था भए पनि अधिकारी कार्तिक १३ गते  सुटुक्क जापान भ्रमणमा गएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस