#Nagariiknews
गोहीको आक्रमणबाट माछा मार्न गएका माझीको मृत्यु
समाज
Clock २० असार २०८२ | १ मिनेट पाठ
गोहीको आक्रमणबाट माछा मार्न गएका माझीको मृत्यु
बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ।
Whatsapp
न्यायाधीश भट्टको इजलासमा पत्रकार पाठकको बयान सुरु
समाज
Clock १९ असार २०८२ | १ मिनेट पाठ
न्यायाधीश भट्टको इजलासमा पत्रकार पाठकको बयान सुरु
काठमाडौं जिल्ला अदालतमा आज (बिहीबार) पत्रकार दिलभूषण पाठकको बयान सुरु भएको छ।
Whatsapp
बागमती प्रदेश सभामा बजेटमाथि छलफल हुँदै
अर्थ
Clock १९ असार २०८२ | १ मिनेट पाठ
बागमती प्रदेश सभामा बजेटमाथि छलफल हुँदै
बागमती प्रदेश सभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ।
Whatsapp
वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
समाज
Clock १९ असार २०८२ | २ मिनेट पाठ
वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसो खेती गरिएको छ।
Whatsapp
मिनेन्द्रको गुनासोः मलाई अन्यायपूर्ण रूपमा प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरियो
राजनीति
Clock ११ असार २०८२ | १ मिनेट पाठ
मिनेन्द्रको गुनासोः मलाई अन्यायपूर्ण रूपमा प्रतिनिधिसभाको टिकटबाट वञ्चित गरियो
२०७४ को निर्वाचनमा रिजाल मोरङ–२ बाट प्रतितिनिधिसभामा कांग्रेसबाट निर्वाचित भएका थिए। पछिल्लो पटक ०७९ मा सोही क्षेत्रबाट उनी फेरि लड्ने चाहनामा थिए। तर, कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको थियो।
Whatsapp
मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम पूरा
समाज
Clock २६ जेष्ठ २०८२ | १ मिनेट पाठ
मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम पूरा
योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र भएको बताए।
Whatsapp
रौतहटमा विपद्सँग जुध्न तीन सुरक्षा निकायको संयुक्त अभ्यास
समाज
Clock २४ जेष्ठ २०८२ | १ मिनेट पाठ
रौतहटमा विपद्सँग जुध्न तीन सुरक्षा निकायको संयुक्त अभ्यास
जिल्लाका तीनवटै सुरक्षा निकाय-नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा विपद् प्रतिकार्य अभ्यास गरेका हुन्।
Whatsapp
प्रिसा मृत्यु प्रकरण : पाँच जनाविरुद्ध किटानी जाहेरी, मुख्य आरोपी फरार
समाज
Clock २० जेष्ठ २०८२ | ६ मिनेट पाठ
प्रिसा मृत्यु प्रकरण : पाँच जनाविरुद्ध किटानी जाहेरी, मुख्य आरोपी फरार
उडिसा राज्यको भुवनेश्वरस्थित इन्फोसिटी पुलिस स्टेसनमा प्रिसाका बुबा श्याम साहले उजुरी दिएपछि पाँचैजना अनुसन्धानमा तानिएका छन्।
Whatsapp
राजावादीको उपत्यका बन्द फिर्ता
राजनीति
Clock १९ जेष्ठ २०८२ | १ मिनेट पाठ
राजावादीको उपत्यका बन्द फिर्ता
आइतबारको प्रदर्शनमा प्रहरी हस्तक्षेप र दमन भएको आरोप लगाउँदै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बन्दको आह्वान गरेका थिए।
Whatsapp
युक्रेनलाई ५० करोड डलर ऋण सहयोगमा आइएमएफको सहमति
अन्तर्राष्ट्रिय
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
युक्रेनलाई ५० करोड डलर ऋण सहयोगमा आइएमएफको सहमति
तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्षमा १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस