#NagarikDaily
प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत
राजनीति
Clock ०१ माघ २०८१ | ४ मिनेट पाठ
प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत
प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारत भ्रमणमा जाने विषय अनिश्चित बन्दै गएको छ।
Whatsapp
कृषिमा लगानी : बालुवामा पानी
सम्पादकीय
Clock ०१ माघ २०८१ | ३ मिनेट पाठ
कृषिमा लगानी : बालुवामा पानी
सहयोग नक्कली ठाउँमा परेपछि उत्पादन कसरी बढ्छ? तर यही कुरा सरकारी अधिकारीहरूले बुझेर पनि बुझ पचाइरहेका छन्।
Whatsapp
विपत्तिका चिसा हिउँद
सम्पादकीय
Clock २९ पौष २०८१ | ३ मिनेट पाठ
विपत्तिका चिसा हिउँद
विपत्तिमा नागरिकका लागि सरकार अभिभावक हो। असल अभिभावक भएको परिवारमा संकट सजिलै टर्छ। सीमान्त नागरिकका निम्ति त झन् सरकारको महत्व बढी छ।
Whatsapp
नेपाली महिलाको लोकसेवा क्रान्ति
सम्पादकीय
Clock २८ पौष २०८१ | ३ मिनेट पाठ
नेपाली महिलाको लोकसेवा क्रान्ति
कक्षा १२ उत्तीर्ण गरेदेखि नै सरकारी जागिर खाने सपना बोकेर आज लाखौं महिला लाम लागेका छन्।
Whatsapp
भूकम्पले तिब्बतमा १२६ को मृत्यु
अन्तर्राष्ट्रिय
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
भूकम्पले तिब्बतमा १२६ को मृत्यु
भूकम्प प्रभावित क्षेत्रमा ३४ सय उद्धारकर्ता र ३४० स्वास्थ्यकर्मी पठाइएको छ। अत्यधिक चिसो मौसम रहेको उक्त उच्च हिमाली क्षेत्रमा उद्धार सामग्री पठाइएको छ।
Whatsapp
मधेसी दलको मिलेमतो
सम्पादकीय
Clock २४ पौष २०८१ | ३ मिनेट पाठ
मधेसी दलको मिलेमतो
विगतमा आफूहरू सत्तामा हुँदा आफैँले उठाएका मुद्दा बिर्सिएको, स्वार्थमा लिप्त भएको, समानुपातिक प्रणालीअन्तर्गतका पदहरू दुरूपयोग गरेको जस्ता कारण अलोकप्रिय हुनुपरेको र अहिले सत्ताबाट बाहिरिनुपरेको महसुस...
Whatsapp
राज्य व्यवस्था समिति एउटै उजुरीमा पनि छलफल गर्न असफल
राजनीति
Clock २३ पौष २०८१ | ४ मिनेट पाठ
राज्य व्यवस्था समिति एउटै उजुरीमा पनि छलफल गर्न असफल
उजुरी मात्रै लिने तर वर्ष दिनसम्म पनि छलफल नभएका कारण कतिपय उजुरी अर्थहीनसमेत बन्न पुगेका छन्।
Whatsapp
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन माग
समाज
Clock २३ पौष २०८१ | २ मिनेट पाठ
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन माग
कर्णाली राजमार्गको जुम्ला–नाग्म ३२ किलोमिटर खण्डमा सडक मिचेर बनाइएका घरटहराका कारण दुर्घटनाको जोखिम बढेको छ।
Whatsapp
यस्तो पनि ! जुसले साँच्चिकै राम्रो गर्छ त?
अन्य
Clock २३ पौष २०८१ | २ मिनेट पाठ
यस्तो पनि ! जुसले साँच्चिकै राम्रो गर्छ त?
धेरैले फ्रुटी तथा रियल जुस पिउनुलाई अन्य पेयको तुलनामा राम्रो ठान्छन् तर यो आफ्नो स्वास्थ्यका लागि घात भएको अध्येताहरूको दाबी छ।
Whatsapp
महिला लिगमा एकछत्र रश्मि
खेल
Clock २३ पौष २०८१ | ४ मिनेट पाठ
महिला लिगमा एकछत्र रश्मि
सुरुआती चरणमा सावित्राको विकल्प खोज्ने प्रयास जारी रहँदा लिगको अन्तिम चरणसम्म आइपुग्दा यो प्रश्नको उत्तर सम्भवतः फेला परिसकेको छ। उत्तर बनेकी छिन्– रश्मिकुमारी घिसिङ। उनले अद्वितीय प्रदर्शन गर्दै उत्त...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस